ट्राफिकको विशेष जाँच : १ सय १४ जना विधार्थी कारवाहीमा « Khabarhub

ट्राफिकको विशेष जाँच : १ सय १४ जना विधार्थी कारवाहीमा


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेका विशेष जाँच अभियानअन्तर्गत आज १ सय १४ जना विधार्थी कारवाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले विहीबार नियमविपरीत सवारी चलाउने १ सय १४ जना विधार्थीलाई कारवाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना,लापरवाहीका साथ सवारी साधन चलाउने ११ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना, दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना विद्यार्थीहरु रहेका छन् ।

कलेजका बिधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरिरहेको छ ।

 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ९ : १३ बजे

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न