काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा « Khabarhub

काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौँको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौँको सडक जताततै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका थिए।

उनले फोहरको दिर्घकालिन समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहेको जिकिर गरे। शासन व्यवस्था फेरिए पनि मुलुकको अवस्था फेरिन नसकेको उनको भनाइ छ।

त्यस्तै शर्माले युवाहरूले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राखे।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : ५५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ