स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु | Khabarhub Khabarhub

स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्विडेन – स्वीडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली लागेर एक महिला घाइते भएकी छिन् ।

घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेको मृत्यु भएको छ’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।

दक्षिणी सहर माल्मोमा भएको गोलीकाण्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ६ : ४५ बजे

सहरी विकास मन्त्रालयले कुन प्रदेशमा कति प्रतिशत बजेट छुट्यायो ?

काठमाडौं– सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि सन्तुलित

बेलकाको कार्यक्रम : ‘केराको रक्सी ब्राण्डीङ’ देखि ‘युवालाई विदेश होइन बिजनेस’ सम्म 

काठमाडौं–उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा

‘टेक एण्ड पे’ : सबै राजनीतिक दलका प्रमुख सचेतकलाई एसएमएस पठाएर खबरदारी 

 काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा ‘टेक एण्डे पे’ प्रावधान

रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- सदन बहिष्कार गरेर कति दिन चल्छ ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण

सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन  

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्ना लागि