पीएसजीको फराकिलो जित | Khabarhub Khabarhub

पीएसजीको फराकिलो जित


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा स्टार खेलाडी केलियन एम्बाप्पेको ह्यट्रिक प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ ।

आइतबार राति पिएसजीले लिललाई ७-१ अन्तरले पराजित गर्‍यो । सहज जित निकाल्ने क्रममा एमबाप्पेले ह्याट्रिक गरे भने नेयमारले दुई गोल गरे ।

लियोनल मेस्सी र आचराफ हाकिमीले एक-एक थपे । लिलका जोनाथन बाम्बाले एक गोल फर्काए । पिएसजीले पहिलो मिनेटमै गोल गरेको थियो । एम्बाप्पेले एक मिनेट हुन नपाउँदै सुरुवाती अग्रता दिलाएका थिए । पिएसजीले पहिलो हाफमा चार गोल गरेको थियो ।

लगातार तेस्रो जितसँगै पिएसजीले ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ । लिल ४ अंक जोडेर १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : ५१ बजे

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले