विप्लवको बन्द आह्वान : राजधानीमा प्रभाव न्यून « Khabarhub

विप्लवको बन्द आह्वान : राजधानीमा प्रभाव न्यून


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनस्टि पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा सामान्य परेको छ ।

बन्द आह्वानले नियमित भन्दा कम सवारी साधन सञ्चालनमा आएका छन् भने सवारीमा यात्रा गर्ने यात्रुको चाप बढी रहेको छ ।

सरकारले भने निर्वाध रुपमा यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने घोषणा गरेको सरकारले सुरक्षा सतर्कता बढाएको छ ।

राजधानीका मुख्यमुख्य चोक सुरक्षाकर्मीको संख्या बढाइएको छ । लामो दुरीका सवारी साधन भने चलेका छैनन् । उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ६ : २९ बजे

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा