युरोपका दुई तिहाइ भूभागमा खडेरी हुने अध्ययनको चेतावनी « Khabarhub

युरोपका दुई तिहाइ भूभागमा खडेरी हुने अध्ययनको चेतावनी


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपको दुई तिहाइ भूभागमा कुनै न कुनै प्रकारको खडेरी हुने एक अध्ययनले चेतावनी दिएको छ। यो खडेरी ५ सय वर्ष यताकै खराब हुने पनि अध्ययनले देखाएको छ।

ग्लोबल ड्राफ्टेड अब्जर्भेटरीको पछिल्लो प्रतिवेदनले महाद्वीपको ४७ प्रतिशत भागमा खडेरीको चेतावनी दिएको बीबीसीले समाचार लेखेको छ।

जमिन सुख्खा भएसँगै उत्पादनमा असर गर्ने तथा दक्षिणी युरोपका केही जङ्गलमा आगो लागेर महिनौसम्म निभाउन नसकिने अवस्थामा पुग्ने चेतावनीसमेत अध्ययनले दिएको छ।

युरोपमा यो वर्षसमेत खडेरी देखा परेको थियो।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : ५१ बजे

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका