प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नागरिकता विधेयक, सत्य निरूपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एकमत हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवाले ओलीलाई भेटका लागि बोलाएका हुन्।

सत्ता गठबन्धनमा आगामी निर्वाचनको सिट बाँडफाँडमा सहमति हुन नसकेका बेला एमालेसँगको छलफलले सत्ता साझेदार दलहरू तर्सिएका छन्।

सरकारले प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दीर्घकालीन महत्वका निर्णय गरिरहेको आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : २७ बजे

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

 इटहरी– विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा

माओवादी निष्कर्ष- सरकारकै कारण प्रतिगामी सलबलाए, राजा फर्किने कुरा असम्भव

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरु

चिनी उद्योगलाई फागुनमै उखु अभाव

 महोत्तरी – एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योगलाई अहिले फागुनमै

बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ (तस्बिरहरू)

काठमाडौं– गोरखा जिल्लाको पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने सडक

काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर 

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर स्तरमा पुगेको छ। ‘एयर