गठबन्धनको सिट बाँडफाँट टुंग्याउन कार्यदलको बैठक बस्दै  « Khabarhub

गठबन्धनको सिट बाँडफाँट टुंग्याउन कार्यदलको बैठक बस्दै 


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि बस्दै छ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आबद्ध दलहरूले दाबी गरेको सिट बाँडफाटका बारेमा छलफल हुनेछ ।

झन्डै एकमहिना देखी प्रयास गरे पनि आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुंगोमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १२ : ४६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा