यस्तो छ आजको फलफूल र तरकारीको मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल र तरकारीको मूल्य


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ ।

अनार २९० रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९५ रुपैयाँ, लोकल काँक्रो १२६ रुपैयाँ ६७ पैसा, हाइब्रिड काँक्रो ६६ रुपैयाँ ६७ पैसा, कागती २८३ रुपैयाँ ३३ पैसा, किवि ५७५ रुपैयाँ र अकबरे खुर्सानी ११० रुपैयाँ रहेको छ ।

यसैगरी बुलेट खुर्सानीको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, गुन्दुक ६८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ६१ रुपैयाँ ४० पैसा, लोकल सानो गोलेभडा ५२ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १२५ रुपैयाँ, घिरौला प्रतिकेजी २५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २७० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, टाटे सिमी १०६ रुपैयाँ ६७ पैसा, तामा १२५ रुपैयाँ, तितो करेला ३१ रुपैयाँ २५ पैसा, तोफु ११५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, निबुवा ६५ रुपैयाँ, निउरो ११० रुपैयाँ, परवर ३८ रुपैयाँ, पिँडालु ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज २१० रुपैयाँ, पाकेको फर्सी ४६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३८ रुपैयाँ रहेको छ ।

त्यस्तै, बरेलाको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ३५ रुपैयाँ, लाम्चो भन्टा १२ रुपैयाँ ४० पैसा, भिण्डी ३५ रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ, भुईँ कटहर प्रतिगोटा १७५ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुेको चाइनिज लसुन २३० रुपैयाँ, सुकेको नेपाली लसुन १५५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, शरीफा १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २३  रुपैयाँ ३३ पैसा, फूजी स्याउ १७५ रुपैयाँ, डल्लो फर्सी ५५ रुपैयाँ र हरियो धनियाँ ५५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : ५३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको