प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो सुधार « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो सुधार


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१० अंकले बढेको छ । सूचक १९८९.३७ विन्दुमा आएको छ । १ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको २२० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो ।

६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ३७ बजे

रास्वपाको जितबारे विदेशी मिडियाले के लेखे ?

काठमाडौं- हालै सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुवाती अग्रता

गोरखा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय

चितवन-३ मा रास्वपाकी गौतम विजयी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय

 अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची– प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद

राजीवको बाचा : कसैले हारेको महसुस गर्नु पर्दैन,  सबैको एजेन्डा बोकेर हिँड्छु

काठमाडौं– भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री