डाका मुद्दाका फरार न्युरोडबाट पक्राउ « Khabarhub

डाका मुद्दाका फरार न्युरोडबाट पक्राउ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले डाका मुद्दामा फरार रहेका एक जनालाई राजधानीबाट पक्राउ गरेको छ ।

प्रहरीले राजधानीको न्युरोड मसान गल्लीबाट डाका मुद्दामा फरार चितवन रत्ननगर घर भइ हाल भक्तपुर सूर्यविनायक बस्दै आएका प्रदिप भट्टलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाँदा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : १२ बजे

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को