थुनुवा बोकेको गाडी दुर्घटना, २ को मृत्यु « Khabarhub

थुनुवा बोकेको गाडी दुर्घटना, २ को मृत्यु


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- बालचनपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थुनुवा बोकेको गाडी दुर्घटना हुँदा दुई थुनुवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले म्याद थप गर्न लग्दै गरेको थुनुवा बोकेको गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपका लागि लिएर जाँदै गरेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा छ प्रहरीसहित आठ जना घाइते भएका छन् ।

गम्भीर घाइते रौतहट चन्द्रपुर नगरपालिका–६ का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका–९ का रमेशकुमार चौधरीको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ३८ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन