पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध « Khabarhub

पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा अविरल वर्षाले जमिन भासिएपछि सडक अवरुद्ध भएको हो । 

आज अपराह्न करिब ४ः३० बजेको समयमा सो ठाउँमा करिब ४० मिटर जमिनसहितको सडक भासिँदा पूर्णरूपमा अहिले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक खुलाउन प्रहरीचौकी दोभानबाट प्रहरी टोली खटिएर सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय गरी बाटो बनाउने पहल भइरहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ५९ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना