सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु « Khabarhub

सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा- सिराहाको नरहा गाउँपालिका-५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय २२ वर्षीय सुनिल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएका यादवलाई तत्काल सिराहाको धनगढीमाई नगरपालिका-९ स्थित आरके मेरीसीटी अस्पताल पुर्‍याइएको थियो । उनलाई लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ११ बजे

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश