दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते « Khabarhub

दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुर जाँदै गरेको ना४ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुलसीपुर उपमहागनगरपालिका वडा नम्बर ७ हात्ती खौवामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ५० बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै