सोमबारको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ७८ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ५८ बजे

अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर

काठमाडौं– अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ ।

जनकपुर बम काण्डको १३ वर्ष, शहीदको सपना अधुरै

जनकपुरधाम– जनकपुरमा ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको

तीन करोड ८५ लाख लागतमा ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु

तनहुँ– ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण

विमलेन्द्रको आग्रह- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा समर्थन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रवासमा रहेका नेपालीलाई संघीय

संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक

काठमाडौं– बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको