बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको कलैया उपमहानगरपालिका–२३ कोईरीया टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन् ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल गए राती सवा ९ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ११ : ०१ बजे

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण

कान्तिलोकपथ सञ्चालनमा

मकवानपुर- हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा गएराति गएको

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी- केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक बाढीले

काठमाडौंमा अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं– काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध

१०० दिन नपुग्दै सच्चिन सरकारलाई डा. सीके राउतको सुझाव, नीति र बाटो सुधार्न आग्रह

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारलाई १०० दिन