दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक : झाँक्री « Khabarhub

दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक : झाँक्री


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजावादीकी सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएकी छिन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने समेत बताइन् । उनले  एमालेले ल्याएका पानी जहाज, रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउँदै देशको विकास, सम्वृद्धिलाई सर्वोपरि ठान्ने नेतालाई जनताले मत दिने जिकिर गरिन् । विकास समृद्धि लागि विश्वको थुपै मुलुकहरूले पनि गठबन्धन प्रकृया अगाँलेको भन्दै उनले बताइन् । 

साक्षात्कारमा कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेर कर्तव्यच्युत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने तर्क गरे । 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ४९ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो