नेप्से आज बन्द, सेयर कारोबार नहुने « Khabarhub

नेप्से आज बन्द, सेयर कारोबार नहुने


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सेयर बजार आज (शुक्रबार) बन्द हुने भएको छ। आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो। तर केही समयअघिदेखि शुक्रबार तीन घण्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो।

फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : २४ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन