रुपन्देहीलाई देशकै शैक्षिक केन्द्र बनाउछौँ : विष्णु पौडेल « Khabarhub

रुपन्देहीलाई देशकै शैक्षिक केन्द्र बनाउछौँ : विष्णु पौडेल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको बताएका छन् । बुटवलको कालिका मानवज्ञान माविमा आज आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमूना बनेको उल्लेख गरे ।

अरुले कल्पना नगरेको विकासको सुरुआत भएको दाबी गर्दै मुलुकको शैक्षिक केन्द्रका रुपमा रुपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उनले बताए। शैक्षिक विकासमा कालिका मानवज्ञानको योगदान उच्च रहेको जनाउँदै उनले यसले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरे ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ४४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब