गीतल प्रतिष्ठान तनहुँको अध्यक्षमा अधिकारी « Khabarhub

गीतल प्रतिष्ठान तनहुँको अध्यक्षमा अधिकारी


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली – साहित्य क्षेत्रमा काम गर्दै आएको गीतल प्रतिष्ठान तनहुँको अध्यक्ष पदमा आकाश अधिकारी चयन भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले उनलाई सो पदमा चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराई, उपाध्यक्षमा शान्ता बास्तोला, सचिवमा माधवप्रसाद अधिकारी, सहसचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा हरिशचन्द्र वाग्ले र सदस्यहरुमा अन्जना तिमिल्सिना, शिव आर्य, बन्धुराज अधिकारी, यामप्रसाद सापकोटा र सुदीप पौडेल चयन भए ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले साहित्य मानिसको जीवनसँग जोडिएको र पछिल्लो समय प्रतिष्ठानले तनहुँमा रहेका विभिन्न प्रतिभालाई ऐनाको रुपमा काम गरिरहेको बताए ।

 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ०० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा