परराष्ट्र सचिव पौड्यालद्वारा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट « Khabarhub

परराष्ट्र सचिव पौड्यालद्वारा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट


२९ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट गरेका छन् ।

भेटवार्ताका क्रममा परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विरटमा पौड्यालसँगको भेटबाट आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ९ : १७ बजे

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित