चिनियाँ बन्दीगृहमा भोगेका अनुभवसहित उइगुर महिलाको संस्मरण प्रकाशित « Khabarhub

चिनियाँ बन्दीगृहमा भोगेका अनुभवसहित उइगुर महिलाको संस्मरण प्रकाशित


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ बन्दीगृहमा भोगेका अनुभव समेट्दै एकजना उइगुर महिलाले संस्मरण प्रशाशित गरेकी छिन् । चिनियाँ बन्दी गृहमा भोगेका कठोर अनुभव समेट्दै उइगुर महिला गुलबहार हैतीवाजीले संस्मरण प्रकाशित गरेकी हुन् ।

अमेरिकी सञ्चारमाध्यम भ्वाइस अफ अमेरिकासँग कुरा गर्दै उनले आफूले बन्दीगृहमा निकै नराम्रो अनुभव भोगेको समेत बताइन् ।

‘उनीहरुले हामीलाई त्यहाँ बन्दी बनाए, पूरै विश्वसँग सम्पर्कविहीन ।’ भ्वाइस अफ अमेरिकासँगको कुराकानीका क्रममा उनले भनिन् ।

हाल ५५ वर्षीया हैतीवाजी फ्रान्सको राजधानी पेरिसमा बसोबास गर्दै आएकी छिन् । उनको संस्मरण ११ भाषामा प्रकाशित हुने जनाइएको छ ।
अङ्ग्रेजी भाषामा उनको संस्मरणको शीर्षक ‘‘हाउ आई सर्भाइभ्ड अ चाइनिज ‘रिएजुकेशन’ क्याम्प’’ रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०१६ मा उनी चिनियाँ बन्दीगृहमा २० दिनसम्म बन्धक बनेको बताइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : ३९ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने