धनगढीविरूद्ध अत्तरिया ब्याटिङमा, आजै विराटनगर र रुपन्देही भिड्ने « Khabarhub

धनगढीविरूद्ध अत्तरिया ब्याटिङमा, आजै विराटनगर र रुपन्देही भिड्ने


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार दोस्रो दिनका खेल हुँदैछन् । पहिलो खेलमा सिवाइसी अत्तरीया र धनगढी स्टार्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

फाप्ला क्रिकेट मैदानमा अत्तरीयाले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । जोन्टी रोट्स मेन्टर रहेको टिमको कप्तानी दिपेन्द्रसिंह ऐरीले गरिरहेका छन । टिमका प्रशिक्षक जोन्टीका सहायक रायन रहेका छन ।

धनगढीले पहिलो खेलमा चार विकेटको हार ब्यहोरेपछि आजको खेलमा कमब्याक गर्न जित्ने पर्ने दबाव रहेको छ ।
आजै हुने दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भिड्नेछन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १० : ०० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको