नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसका १० खेलाडी छनौट « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसका १० खेलाडी छनौट


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इटहरी– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेबलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् । 

प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेबलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रूपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुर छनौट भएको प्रशिक्षक गीता मगरले जानकारी दिइन् ।

यस्तै टेबलटेनिस पुरुषतर्फ अनमोल बिक, सिद्धार्थ तामाङ, बोधित डिसी, विवेक बानियाँ र रोशन श्रेष्ठ नवौँ राष्ट्रियका लागि छनौट भएका छन् । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : ०६ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका