वेष्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै भारत | Khabarhub Khabarhub

वेष्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै भारत


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा भारतले टस जितेर क्यारेबियन टोली वेष्ट इन्डिजविरुद्ध ब्याटिङको निर्णय गरेको छ ।

म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा हुने खेलमा भारतले टस जितेर ब्याटिङको निर्णय गरेको छ । यसअघिका ५ खेलमा ९ अंक जोडेको भारत आजको खेलमा इन्डिज टोलीलाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ ।

यता, कमजोर प्रदर्शन गरिरहेको वेष्ट इन्डिज भने आफ्नो विश्वकप यात्रा सुखद् अन्त्यको खोजिमा छ । ६ खेलमा मात्रै तीन अंक बनाउन सकेको वेष्ट इन्डिज आजको खेलमा अंक जोड्ने लक्ष्यमा रहेको छ ।

भारतका कप्तान विराट कोहलीले वेष्ट इन्डिजविरुद्ध शुरुवाती उतकृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा योजना बनाएका छन् ।

भारतीय टोली– कप्तान विराट कोहली, केएल राहुल, रोहित शर्मा, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार ज्यादव, हार्दीक पाण्ड्या, मोहम्मद शामी, कुलदीप यादव, जस्प्रीत बुमराह, युज्भेन्द्र चहाल

वेष्ट इन्डिज टोली–कप्तान जसोन होल्डर, क्रिस गेल, सुनिल अम्ब्रेल्स, साई होप, निकोलास पुरन, सिमरन हेटमायर, कार्लोस बार्थबेट, फावलेन एलेन, केमर रोच, सेल्डोन कोट्रेल, ओसाने थोमस

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ३ : ०३ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री