प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरु बिच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयीक राजनीतिक घटनाक्रम र निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका सचिवालयले जनाएको छ ।

आगामी निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : २५ बजे

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न

भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी

बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४