भारतमा नक्कली कम्पनी खडा गरी ठगी गर्ने पक्राउ « Khabarhub

भारतमा नक्कली कम्पनी खडा गरी ठगी गर्ने पक्राउ


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली कम्पनी खडा गरी ठगी गरेको आरोपमा भारतमा एकजना पक्राउ परेका छन् । नक्कली कम्पनी खडा गरेको र मानिसहरुलाई ती कम्पनीमा उच्च तहको पद दिएर ठगी गरेको आरोपमा डोत्र्से नाम गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

राजधानी दिल्लीबाट भागेर पूर्वी बिहार राज्यमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हुन् । पक्राउ पर्ने बेला उनी त्यहाँबाट सडकमार्गबाट भाग्ने तयारीमा रहेको भारतीय अधिकारीको भनाइ छ ।

पक्राउ परेपछि डोत्र्सेले आफू भारतको हिमाचल प्रदेशस्थित मन्डीको बासिन्दा भएको बयान दिएको बताइएको छ ।

चीनमा आधारित जिलियान हङकङ लिमिटेड नामक कम्पनीको भारतको गुणग्राममा रहेको शाखा जिलियान कन्सलेन्ट्स इन्डिया प्राइभेट लिमिटेड नामक कम्पनी, बैङलौरस्थित फिनिन्टी प्राइभेट लिमिटेड, हैदरावादस्थित हुसीज कन्सल्टिङ लिमिटेडजस्ता कम्पनीमा छामा मार्ने क्रममा उनको पहिचान भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : २१ बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६