‘सातै रंगी इन्द्रेणी झैं रंग्याइयो तनलाई’ भन्दै छमछमी नाचिन कविता « Khabarhub

‘सातै रंगी इन्द्रेणी झैं रंग्याइयो तनलाई’ भन्दै छमछमी नाचिन कविता


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियालिटी डान्स सो बुगीवुगी कि विजेता कविता नेपाली पछिल्लो समय निकै चर्चामा छिन् । बुगीवुगीको विजेता बनेसँगै उनी विभिन्न म्यूजिक भिडियोमा व्यस्त बन्दै आएकी छिन् ।

हालै कविताको अभिनयमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ममता राई ‘यात्री’ को शब्दमा गायिका मिलन नेवारको आवाजमा रहेको ‘सातै रंङ्गी’ गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । पवल चाम्लिङ राईको संगीतमा तयार यस गीतलाई उनि आफैले एरेञ्ज पनि गरेका हुन् ।

म्यूजिक भिडियोमा कवितालाई शम्भूराज राई, मनिष लिम्बु, सिम्रन पुन, नुमा राई, केहरसिंह लिम्बु, निरुषा राई, नेहारा तामाङ र करुणा राईले साथ दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ९ : ०५ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्