धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प « Khabarhub

धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार साँझ १० बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार यसअघि जेठ ३१ र ३२ गते बझांग र जाजरकोट केन्द्रबिन्दु बनाएर क्रमसः ४ र ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ साल वैशाख १२ मा गएको महाभूकम्प यता सयौं पराकम्पनहरु गएका छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : १७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन