पार्टीभित्र टिकटका लागि दबाब दिन कोइराला समूहले बोलायो भेला « Khabarhub

पार्टीभित्र टिकटका लागि दबाब दिन कोइराला समूहले बोलायो भेला


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा इतर समूहले संस्थापन पक्षमाथि दबाब बढाएको छ।

सत्ता गठबन्धनभित्र सिट बाँडफाँड टुंगिन नसकिरहेका बेला इतर पक्षका नेता शेखर कोइराला समूहले पार्टीमा कम्तीमा ४० प्रतिशत पाउनुपर्ने माग गर्दै दबाब बढाउन आज काठमाडौंमा छुट्टै भेला आयोजना गरेको छ।

दिउँसो १ बजे थापागाउँ स्थित एक बैंक्वेटमा बोलाइएको भेलाले टिकट बाँडफाँटमा भेदभाव हुन नदिन खबरदारी गर्ने एक नेताले बताएका छन् । भेलामा शेखर समूहका केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापतिहरु, टिकटका आकांक्षीहरु उपस्थित हुनेछन्।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ५२ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज