लखनउमा ट्र्याक्टर पोखरीमा खस्दा १० जनाको मृत्यु | Khabarhub Khabarhub

लखनउमा ट्र्याक्टर पोखरीमा खस्दा १० जनाको मृत्यु


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ । उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर ३७ जनाको उद्धार गरिसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ०२ बजे

पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही

मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका

बेमौसमी वर्षाले किसान दोहोरो मारमा

सिरहा – लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा

माइक काटिएपछि बोल्न नपाएका झलनाथ पत्रकार सम्मेलनमा बोल्ने

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दस्तावेज पारित