डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल « Khabarhub

डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा संकलन गर्न थालेका छन्। ढकालले अनलाइनमार्फत चुनाव लड्न आर्थिक सहयोग गर्न अपिल गरेका हुन्।

प्रचारप्रसारको लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका हुन्।

चन्दा उठाएर चुनाव लड्न लागेको भन्दै ढकालको विरोध हुन थालेको छ। ५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर गुल्मीका ढकाल त्यसपछि चर्चामा आएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ०९ बजे

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक