दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन « Khabarhub

दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दसैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।

शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आइतबार, असोज २३ गते भने दसैंको विदा सुरु हुन्छ। यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन्।

दसैंमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ। त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ। अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ८ : २३ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि