बोल्ड एण्ड ब्युटी अद्धितीको बाबरी « Khabarhub

बोल्ड एण्ड ब्युटी अद्धितीको बाबरी


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बोल्ड फोटोसूट गराएरै मोडलिङ दूनियाँमा प्रवेश गरेकी मोडल तथा नायिका अद्धिती बुढाथोकीको नयाँ फिल्म ‘बाबरी’ रिलिज भएको छ । शुक्रबारदेखि रिलिज भएको फिल्म लभस्टोरीमा आधारित छ । तर यो फिल्मको प्रचार बोल्ड एण्ड ब्युटी मोडल तथा नायिका अद्धिथीको वरिपरी छ ।

अद्धितीसँगै धीरज मगर र धीरज नाडकर फिल्मका मुख्य पात्र हुन् । तर बाबरीसँगको फिचरमा भने अद्धिती नै केन्द्रीय पात्र मानिन्छिन् । एउटा म्यागजिनको आवरण फोटोसूटबाट ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अद्धितीले भारतीय मोडलिङ क्षेत्रबाट आफूलाई बोल्ड देखाउन सफल भइन् ।

त्यसपछि उनले केही विज्ञापन खेलिन् । केही म्युजिक भिडियोबाट थप चर्चा पाइन् । त्यसबाट बढेको उनको चर्चा ‘कृ’पछि झनै उचाईमा पुग्यो । अनमोल केसीसँग रोमान्स गरेपछि उनको चर्चा बढेको हो ।

नेपाल र भारतमा बराबरी म्युजिक क्षेत्रमा सक्रिय रहने अद्धिती नेपालमा भने हट एण्ड बोल्ड मोडलका रुपमा पनि परिचित छिन् ।

 

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  २ : ५६ बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा