जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित  | Khabarhub Khabarhub

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित 


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच एकता भएको छ।

जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो मंगलबार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो।

विभिन्न नौ बुँदे सहमति गरी जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १२ : १५ बजे

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको

विश्वकप लिग–२ : युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा