मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु  « Khabarhub

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु 


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पुर्नवास नगरपालिका ११ अबरबस्तीमा मोटरसाइकल गए राति दुर्घटना हुँदा धनगढी उप महानगरपालिका ३ चटकपुरका २३ वर्षीय गुड्डु राना र  पुर्नवास नगरपालिका १० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।

दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

हुलाकी राजमार्गको ‘ख’ गाउँबाट डोकेबजारतर्फ आइरहेको से ७प ४७६४ नम्बरको मोटरसाइकल बिजुली पोलमा ठोक्किएको थियो।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  १० : १५ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष