प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी « Khabarhub

प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुष्पकमल दाहालले चितवन-३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठ्ने भएका छन् । सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो । 

भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिए पछि अधिकारीले तयारी सुरु गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ४३ बजे

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा