उम्मेदवारी दर्ता गर्न बाबुराम र नाराणकाजीलाई लिएर गोरखा पुगे प्रचण्ड « Khabarhub

उम्मेदवारी दर्ता गर्न बाबुराम र नाराणकाजीलाई लिएर गोरखा पुगे प्रचण्ड


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि उनी गोरखा क्षेत्र नम्बर २ मा पुगेका हुन्।

दायाँतिर डा बाबुराम भट्टराई र बायाँतिर नारायणकाजी श्रेष्ठलाई राखेर प्रचण्डले दुवैको साथ आफूलाई रहेको सन्देश दिएका छन्।

चितवनमा सहज स्थिति नदेखेपछि गोरखाबाट चुनाव लड्ने निर्णयमा पुगेका प्रचण्डलाई पाँच दलीय सत्ता गठबन्धनको साथ छ भने एमाले जसरी पनि पराजित गर्ने रणनीतिमा देखिएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : १२ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला