मनाङमा पूर्वमन्त्री टेकबहादुर गुरुङले गरे मनोनयन दर्ता « Khabarhub

मनाङमा पूर्वमन्त्री टेकबहादुर गुरुङले गरे मनोनयन दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मनाङमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । उनले कांग्रेस मनाङका नेता तथा कार्यकर्ताहरूसँगै गएर मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका क्रममा मनाङभरका कांग्रेसका नेता तथा कार्यकर्ताको भीड थियो । उनले मनोनयन दर्ता गर्दै आफूले जिल्लाका लागि काम गर्दै आएको र आगामी दिनमा पनि जिल्लाको समग्र विकासको निम्ति काम गर्ने प्रतिबद्धता जनाए। उनले निर्वाचनमा सहयोग गर्न अपिलसमेत गरेका छन् ।

प्रदेश सभा ‘क’ मा मुनेन्द्र गुरुङले पनि मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ४२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको