इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता « Khabarhub

इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम – इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता भएको छ । इजरायलका प्रधानमन्त्री यायर लापिडले द्विपक्षीय सम्झौता भएको आज बताएका हुन् ।

प्रधानमन्त्री लापिडले सन् १९४८ देखि युद्धको अवस्थामा रहेका दुई देशबीचको सामुद्रिक सिमाना सिमाङ्कन गर्न लेबनानसँग सम्झौता भएको बताउँदै आज हुने मन्त्रिपरिषद्को बैठकले त्यसलाई स्वीकृत गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ४७ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ