लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकमा ना.३ ख ५७४३ नम्बरको लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरिया नगरपालिका–१ कनकटुवा बस्ने ५० वर्षीय भिगा राम रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

लहरी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : २८ बजे

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने