विश्वमा आजः गोर्भाचोभलाई नोबेल पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म « Khabarhub

विश्वमा आजः गोर्भाचोभलाई नोबेल पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज १५ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

चीनमा मानवसहितको पहिलो अन्तरिक्ष यान

सन् २००३ मा चीनले मानवसहितको पहिलो अन्तरिक्ष उडान सुरू गरेको थियो । उत्तरी चीनको गोबी मरूभूमिस्थित जिउक्वान स्याटलाईट लन्च सेन्टरबाट मानवसहितको अन्तरिक्ष यान अन्तरिक्षमा पठाइएको थियो ।

मिखाईल गोर्भाचोभलाई शान्ति पुरस्कार

सन् १९९० मा तत्कालीन सोभियत युनियनका अध्यक्ष मिखाइल गोर्भाचोभलाई शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । द्वितीय विश्व युद्धमा तनाव अन्त्य गर्न उनी महत्वपूर्ण भूमिकामा रहेको भन्दै नोबेल कमिटीले सो पुरस्कार प्रदान गरेको हो ।

बुर्किना फाँसोका राष्ट्रपतिको हत्या

सन् १९८७ मा बुर्किना फाँसोका तत्कालीन राष्ट्रपति थोमस सांकरको हत्या भएको थियो । राष्ट्रपतिबिरुद्धको एउटा कुमा उनको हत्या भएको थियो ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै