प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार « Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ ।

यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : १२ बजे

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज