केपी ओलीले सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने « Khabarhub

केपी ओलीले सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफोनमा कुराकानी गर्ने भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ओलीले आगामी कात्र्तिक ४ गते सर्वसाधारणसँग कुराकानी गर्ने जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौँ ।’

यसका लागि उनले मानिसहरुलाई टेलिफोन नम्बर इनबक्समा टिपाउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : ५२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको