एएफसी एसियन कप फुटबल कतारमा हुने « Khabarhub

एएफसी एसियन कप फुटबल कतारमा हुने


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप फुटबल आयोजनाको अधिकार कतारले पाएको छ । कतार एसिया कपको साविक च्याम्पियनसमेत हो ।

कतारले सन् २०२३ को एसिया कपको आयोजना गर्ने अवसर पाएको हो । योसँगै कतारले आठ महिनाको अन्तरमा दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निश्चित भएको हो।

यही मंसिर महिनामा कतारमा फिफा विश्वकप हुँदैछ । चीनले प्रतियोगिता आयोजना गर्न नसक्ने बताएपछि यो अवसर कतारले पाएको हो । कोभिड–१९ संक्रमणको बढ्दो क्रमसँगै चीनले प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको थियो । १८ औं संस्करणको एसिया कपमा २४ राष्ट्रको सहभागीता रहनेछ ।

यो प्रतियोगिता जुन १६ देखी १६ जुलाई २०२३ सम्म हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ४० बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात