प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ।

यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ । ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

६ कम्पनीको ११ सय ३० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १६ वटा कम्पनीको कारोबार भएको छ।

तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : ४२ बजे

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता