भारतीय सेनाको उत्तरी कमाण्डले पायो कल्याणी एम ४ बख्तरबन्द गाडी « Khabarhub

भारतीय सेनाको उत्तरी कमाण्डले पायो कल्याणी एम ४ बख्तरबन्द गाडी


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेनाको उत्तरी कमाण्डलाई कल्याणी एम ४ बख्तरबन्द गाडी प्रदान गरिएको छ । जम्मु कश्मीरमा तैनाथ भारतीय सेनाको उत्तरी कमाण्डलाई कल्याणी एम ४ बख्तरबन्द गाडी प्रदान गरिएको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

भारतमै निर्मित यस बख्तरबन्द गाडीले सबै किसिमको भूभागमा कार्य गर्न सक्ने जनाइएको छ ।

यसमा धरापको विष्फोटबाट जोगिन सक्ने क्षमता रहेको एवम् यसले ५० किलो आईइडी र १० किलो टीएनटीको विष्फोटसम्म थेग्न सक्ने इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतको कल्याणी समूहले भारतमा नै निर्माण गरेको यो बख्तरबन्द गाडीलाई सेनामा प्रवेश गराउनुअघि लद्दाखमा परीक्षण गरिएको बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ४० बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका