धनतेरसका अवसरमा किनमेल (फोटो फिचर) « Khabarhub

धनतेरसका अवसरमा किनमेल (फोटो फिचर)


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ ।

यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको इन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिबार बिहान इन्द्रचोकमा देखिएको भिड ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १२ : ५५ बजे

बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

चितवन– चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

बागमती– जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर

क्यानडाको प्रान्तीय सभामा नेपालीलाई स्वागत, मे २९ मा ‘नेपाल डे’ मनाइने

काठमाडौं– क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको प्रान्तीय सभामा नेपाली समुदायद्वारा गठित नेपाल