भारतविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड « Khabarhub

भारतविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारतविरुद्धको खेलमा इंग्ल्यान्डले टस जितेर ब्याटिङ  रोजेको छ । बर्मिंघमस्थित क्रिकेट मैदानमा हुने खेलमा टस हारेको भारत घरेलु टोलीविरुद्ध फिल्डिङ गर्दैछ ।

आजको खेलमा भारत अपराजित रहँदै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ भने इंग्ल्यान्ड भारतलाई रोक्दै आफ्नो सेमिफाइनल यात्रा जीवित राख्न चहान्छ ।

यसअघिका २ खेलमा लगातार हार व्यहोरेको इङ्ग्ल्यान्डका लागि आजको खेल जित्नैपर्ने दबाव पनि छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : ५७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित